‘के सुकुम्बासी नेपाली होइनन् ? ‘सरकारलाई सुकुम्बासीको प्रश्न

१५ बैशाख काठमाडौं । नेपाल बसोबास बस्ती संरक्षण समाजले विकल्प बिना उठिबास गरिएका नागरिकको क्षतिपूर्तिसहित तत्काल पुनःस्थापनाको माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । इलाका प्रशासन कार्यालय धरानमार्फत सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई पाँच बुँद ध्यानाकर्षण गराइएको समाजका अध्यक्ष कुमार कार्कीले जानकारी दिए ।  समाजले

©2026 eSewaro All rights reserved. | Website by Appharu.com