ताम्के लोकनृत्य गीतको प्रादुर्भाव

विषयको उठान : मुहङलिङ खेहङलिङ थियो अथवा उँभो पनि भ्वाङ उँधो पनि भ्वाङ अर्थात् महाशून्य थियो। त्यही महाशून्यको बीचमा स्वयं विचार (स्वयम्भू) अर्थात् नदेखिने वायुबतासको देवता (माङ) आठ फन्को घुम्दै आफैंआफ प्रकट भयो। त्यसको भयंकर भुँमरीको टुप्पोबाट बालुवाका मसिना कणहरू निक्ले। त्यो कणले मूलभुँमरीको हावासँग

©2026 eSewaro All rights reserved. | Website by Appharu.com