छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३ भव्य रूपमा सुरु

काठमाडौं, जेठ १७ । नेपालका आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, इतिहास र जीवनदर्शनलाई चलचित्रमार्फत प्रवर्द्धन गर्ने उद्देश्यसहित छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३ काठमाडौंस्थित चलचित्र विकास बोर्डको सभाहल, चावहिलमा भव्य रूपमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन चलचित्र विकास बोर्डका

©2026 eSewaro All rights reserved. | Website by Appharu.com