काठमाडौँ । याक्थुङ् चलचित्रको समालोचना लेखनलाई व्यवस्थित, प्राज्ञिक र वैचारिक बनाउन याक्थुङ् मुन्चइत चोक सयङ्ले ‘याक्थुङ् सिनेमा क्रिटिसिजम राइटिङ’ तालिम सञ्चालन गरिरहेको छ । गत २०८३ साल असोज १ गतेदेखि जुम अनलाइनमार्फत सञ्चालन भइरहेको तालिम आगामी मङ्सिर १ गतेसम्म चल्नेछ । तालिममा वरिष्ठ चलचित्रकर्मी नवीन