२६– चैत काठमाडौं । दबली थिएटरले पाँच महिने नाट्य अभिनय तालिम सञ्चालन गर्ने घोषणा गरेको छ। नाट्यकला क्षेत्रमा रुचि राख्ने तथा अभिनयमा दक्षता हासिल गर्न चाहने व्यक्तिहरूलाई लक्षित गर्दै उक्त तालिम सञ्चालन गर्न लागिएको हो। तालिममा सहभागीहरूले अभिनयका आधारभूतदेखि उन्नत विधिसम्मको ज्ञान तथा सीप हासिल