१० चैत- काठमाडौं- प्रेमभावमा आधारित नयाँ गीत तिमीलाई देखेपछि सार्वजनिक भएको छ। सार्वजनिक भएसँगै गीतले संगीतप्रेमीहरूबीच सकारात्मक प्रतिक्रिया बटुल्दै लोकप्रियता हासिल गर्न थालेको छ। गायक रुपेश बिस्टा र गायिका मेलिना राई को सुमधुर स्वरमा सजिएको यस गीतमा पुरुषोत्तम ढुंगेल का भावनात्मक शब्दहरू रहेका छन्। गीतमा