‘लाहुरे जुत्ता’ यही वैशाखभित्र छायाङ्कनमा जाँदै

१४ -बैशाख काठमाडौं। निर्देशक नवीन सुब्बा र निर्माता आमोद राईको सहकार्यमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘लाहुरे जुत्ता’ अहिले छायाङ्कनको अन्तिम तयारीमा पुगेको छ । करिब ६ महिनादेखि निरन्तर वर्कसपमार्फत् कलाकारलाई तयार पार्दै आएको यस चलचित्रले नेपाली फिल्म उद्योगमा फरक अभ्यास प्रस्तुत गरेको छ ।

©2026 eSewaro All rights reserved. | Website by Appharu.com