प्रदीपकुमार चौधरी ‘पिके डन’ को निर्देशकीय फिल्म ‘तरंग’को पहिलो झलक सार्वजनिक

काठमाडौं । प्रदीपकुमार चौधरी ‘पिके डन’ को डेब्यू निर्देशकीय फिल्म ‘तरंग’को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी देवदत क्रियसनले आइतबार पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा प्रमुख कलाकारद्वय वरुण अधिकारी र रविना केसी फिचर्ड छन् । उत्सव पाण्डेले तयार गरेको पोस्टरमा कलाकारद्वय

©2026 eSewaro All rights reserved. | Website by Appharu.com