काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गरेको छ । सयङले शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गरेको वेबसाइट विमोचन, शैक्षिक अक्षयकोष घोषणा तथा विद्यार्थी सम्मान कार्यक्रम मार्फत अक्षयकोष स्थापनाको औपचारिक घोषणा गरेको हो । आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने