करुणा, सदभाव र मानवताको एउटा मर्मस्पर्शी दृश्य:

तस्विर : आर्यन धिमाल । झापा–५ मा अहिले सबैको ध्यान केन्द्रित छ । अन्तिम मतपरिणाम आउनै लाग्दा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । सडकमा सुरक्षाकर्मीहरूको बाक्लो पंक्ति उभिएको थियो । त्यही भीडभाड र तनावपूर्ण क्षणमा एउटा सानो, तर मार्मिक दृश्य देखिए, सडक किनारको नालीमा

©2026 eSewaro All rights reserved. | Website by Appharu.com