धरानले हङ्कङबाट सिक्ने के ?

-देवेन्द्र कार्की एशियाको चम्किलो वित्तीय केन्द्र हङ्कङ र पूर्वी नेपालको पहाडी काखमा बसेको धरान भूगोल, विकास र जीवनशैलीका हिसाबले यी दुई सहर फरक संसारका प्रतिनिधि जस्ता लाग्छन् । तर, गहिरिएर हेर्दा यी दुईबीच केही समान सपना र सम्भावनाको धागो पनि जोडिएको अनुभूति गर्न सकिन्छ ।

©2026 eSewaro All rights reserved. | Website by Appharu.com