काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध मुन्धुमीस्थल मुकुमलुङ (पाथीभरा) मा निर्माण गर्न लागिएको केबलकार खारेजीको माग गर्दै आएको ‘नो केबलकार’ पक्षधरले आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेका छन्। मुकुमलुङ ताङ्सेःप् चुम्भो तथा मुकुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आज ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा विगत ६ वर्षदेखि निरन्तर