काठमाडौं । अभिनेत्री बेनिशा हमालको डेब्यू नाटक ‘सेतो धरती’को मञ्चन शुक्रबारदेखि सुरु हुँदैछ । कान्तिपुर थिएटरमा सुरु हुने मञ्चन १९ बैशाखसम्म चल्नेछ । साहित्यकार अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता पुस्तकमा आधारित हुने यो नाटकबाट बेनिशाले डेब्यू गर्ने भएपछि दर्शकमाझ चर्चा चुलिएको छ । यो