पुष्पन प्रधानलाई डुवर्स गौरव सम्मान–२०२६ प्रदान गरिने

डुवर्सबाट नेपाली गीत–संगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा चिनाउन प्रधानले पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गर्न लागिएको समितिले जनाएको छ । ११ भदौं काठमाडौं। नेपाली गीत–सङ्गीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा गीतकार पुष्पन प्रधान ‘डुवर्स गौरव सम्मान–२०२६’ बाट सम्मानित हुने भएका छन् ।

©2026 eSewaro All rights reserved. | Website by Appharu.com