काठमाडौं। टी–२० आई सिरिज अन्तर्गत दोस्रो तथा अन्तिम खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा यूएईले नेपाललाई १२९ रनको लक्ष्य दिएको छ। टस हारेर बहिले ब्याटिङ थालेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन जोड्यो। अक्षदीप नाथले अर्धशतकीय पारी खेल्दै