केसामी–नाम्सामी मुन्धुम–मिथक नाटकमा, मानवता, प्रकृति र अन्तरद्वन्द्वको खोज

यसमा नाम्सामी मानिस र केसामी बाघ दुई फरक अस्तित्वका प्रतीक हुन् । मानिसको बुद्धि, विवेक र सामाजिक चेतना एकातिर छ भने बाघले प्रकृतिसँग जोडिएको आदिम शक्ति, स्वभाव र स्वतन्त्र अस्तित्वको प्रतिनिधित्व गर्छ । साउन १०– काठमाडौं । लिम्बू समुदायको मौलिक मुन्धुममा आधारित नाटक केसामी नाम्सामी

©2026 eSewaro All rights reserved. | Website by Appharu.com