नाटक लुसिफर राइजिङ माथि राजनीतिक हमला

नाटकमा संलग्न एक कलाकारले शनिबार इन्स्टाग्राममा आफू अब यस प्रोजेक्टमा नरहेको घोषणा गरे र त्यसपछि सम्पर्कमै आएनन् । १० जेठ काठमाडौं, थापागाउँस्थित एक थिएटर नेपालमा मञ्चन भइरहेको नाटक लुसिफर राइजिङ अनिश्चितकालका लागि बन्द गरिएको छ । निर्देशक सहलेसले खुलासा गरे अनुसार राजनीतिक दबाब, संगठित धम्की

©2026 eSewaro All rights reserved. | Website by Appharu.com