-भोजराज श्रेष्ठ २३-वैशाख धरान । २०७२ वैशाख १२ गतेको भूकम्प मारमा देश फसिरहेको थियो । ठीक केही महिनापछाडि असोजमा कम्पनी रजिष्ट्रारको कार्यालयमा एउटा कम्पनी खडा हुन्छ–पाथीभरा देवी दर्शन केबलकार प्रा.लि. । यो त्यही कम्पनी हो, जो ताप्लेजुङको पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार बनाउने अभियानमा छ । त्यही