सडकमा कुखुरा बिक्री वितरण गर्न नपाइने

अव्यवस्थित कुखुरा पसल व्यवस्थापन गर्न पटक–पटक ताकेता गर्दा पनि व्यवसायीले अटेर गरेपछि उपमहानगरपालिकाले फुटपाथमा राखिएका कुखुरा उठाउँदै । ९ – जेठ काठमाडौं – धरान उपमहानगरपालिकाको सडक तथा फुटपाथमा राखेर लोकल कुखुरा बिक्री वितरण गर्न नपाइने भएको छ । शुक्रबार उपमहानगरपालिकाले धरान–९ स्थित पूर्णपथ क्षेत्रमा अव्यवस्थित

©2026 eSewaro All rights reserved. | Website by Appharu.com