परीक्षा हलबाटै एकबोरा चिट बरामद

  २३-वैशाख । देशभर कक्षा १२ को वार्षिक परीक्षा चलिरहँदा कोशी प्रदेशको राजधानी विराटनगरका परीक्षा केन्द्रहरूमा मङ्गलबार निकै असहज दृश्य देखियो । विद्यार्थीको शैक्षिक भविष्य तय गर्ने महत्वपूर्ण खुड्किलो मानिएको परीक्षामा मर्यादित र स्वच्छ वातावरण हुनुपर्नेमा जुत्ता, मोजा र भित्री वस्त्र (अन्डरवेयर) सम्ममा ‘चिट’ लुकाएर परीक्षार्थीहरू

©2026 eSewaro All rights reserved. | Website by Appharu.com