लिम्बू संस्कृतिको प्रेमकथा बोकेर आयो ‘टाटन बर्कीमा’

उपेन्द्र सुब्बाको शब्द तथा सेमिहाङ सिंगकको संगीत रहेको गीतको भिडियोमा प्रेम, त्याग, समर्पण र वैवाहिक संस्कारका भावनात्मक पक्षलाई प्रस्तुत गरिएको छ। भुपेन्द्र तुम्बाहाङफेको परिकल्पना, निर्देशन तथा छायांकनमा तयार भएको भिडियोले लिम्बू समुदायको सांस्कृतिक परम्परालाई प्रेमकथासँग जोडेको छ। काठमाडौं, कार्तिक ३ — लिम्बू संस्कार र संस्कृतिमा

©2026 eSewaro All rights reserved. | Website by Appharu.com