बागबजारको युनिटी फुड एन्ड क्याफेमा ’कविता एन्ड द कप’ को तेस्रो शृङ्खला सम्पन्न

८ – बैशाख काठमाडौं-बागबजारको युनिटी फुड एन्ड क्याफेमा ’कविता एन्ड द कप’ को तेस्रो शृङ्खला सम्पन्न भयो । यस शृङ्खलामा कविता वाचन, टिप्पणी र विमर्शको अनौपचारिक आयोजना प्रसिद्ध कवि, आख्यानकार र सम्पादक अविनाश श्रेष्ठको उपस्थितिमा भयो । श्रेष्ठले ‘भोलिको गीत’ प-या कविता ‘सतरूपा’जस्ता दुई बेजोड

©2026 eSewaro All rights reserved. | Website by Appharu.com