१८ – वैशाख । सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको नजरमा सडकछेउको एउटा सुन्दर भवन पर्छ। रातो र सेतो रङ लगाइएको भवनमा खानेपानी र सोलार प्यानलको व्यवस्था छ। साढे तीन तले उक्त भवन बाहिरबाट हेर्दा पूर्ण देखिन्छ। तर, यो भवन पाँच वर्षदेखि बन्द