काठमाडौँ – लिम्बू भाषाको चलचित्र ‘थेत्लङ’ अब युट्युबमार्फत हेर्न सकिने भएको छ। यसलाई ओपेरा इन्टरटेन्मेन्ट नेपालले आफ्नो आधिकारिक च्यानलमार्फत सार्वजनिक गरेको हो। सन् १९९३ मा सिक्किमका साहित्यकार देउमान लिम्बू ‘होन्दोक’ द्वारा लिखित चर्चित उपन्यास थेत्लङ मा आधारित यो चलचित्र सन् २०१८ मा सिक्किमबाट निर्माण भएको