काठमाडाैं | जीवन कहिलेकाहीँ फुटबलको खेलजस्तै हुन्छ। कहिले जित, कहिले हार, कहिले संघर्षका पेनाल्टी रोक्दै अघि बढ्नुपर्छ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा यस्तै खेलाडी हुन्, जसले फुटबल मात्रै होइन, जीवनका मैदानमा पनि अनगिन्ती चुनौतीहरू सेभ गर्दै इतिहास रचेकी छिन्। संघर्षको सुरुवातः