काठमाडौं, जेठ २१ ।आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा सम्पन्न ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ विभिन्न आदिवासी समुदायका चलचित्र, लघु चलचित्र र वृत्तचित्र प्रदर्शन तथा पुरस्कार वितरणसँगै सम्पन्न भएको छ ।काठमाडौंस्थित चलचित्र विकास बोर्डमा तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा आदिवासी समुदायका भाषा, संस्कृति, इतिहास, लोकज्ञान,