सरकारले पुराना पेट्रोल तथा डिजेल गाडीलाई विद्युतीय सवारी (ईभी) मा रूपान्तरण गर्न कानुनी बाटो खोल्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सवारी कन्भर्सनसम्बन्धी आवश्यक कानुनी व्यवस्था अघि बढाउने निर्णय गरेको हो। यो विषय लामो समयदेखि उठाउँदै आएका सांसद महावीर पुनले सरकारको निर्णयलाई सकारात्मक कदम