उपमेयर सुनिता डंगोलको नेतृत्वमा महानगरको बैठक, के के भए निर्णय ?

काठमाडौं । उपमेयर सुनिता डंगोलको नेतृत्वमा बसेको काठमाडौं महानगरपालिकाको आकस्मिक बैठकले सय दिनदेखि रोकिएका आर्थिक गतिविधिलाई निरन्तरता दिने निर्णय गरेको छ। बिहीबार मेयर बालेन शाहको निर्देशनविरूद्ध प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गराएपछि उपमेयर डंगोलले वडाध्यक्षहरूसहित आकस्मिक बैठक गरेकी थिइन् गुरागाईंको अनुपस्थितिमा सय दिनदेखि रोकिएका

©2026 eSewaro All rights reserved. | Website by Appharu.com