मुक्कुमलुङ केबलकार विवाद : प्रहरी नियन्त्रणमा रहेका मादेनसहित तीन जना रिहा

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक प्रदीप मादेन (नानी)सहित तीन जना बुधबार रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले तीनै जनालाई ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराई रिहा गरिएको जानकारी दिनुभयो ।अधिकारी बस्नेतका अनुसार मादेन १० हजार

©2026 eSewaro All rights reserved. | Website by Appharu.com