वसन्त भुजेलराज्य सत्ताद्धारा करिव २ सय ५० वर्ष अघिदेखि सिर्जना गरिएका अनेक प्रतिकुल परिस्थितका बाबजुद आफ्नो भाषा, संस्कृति तथा परम्परालाई जीवित राख्न सक्ने जाती तथा समुदायको संख्या नेपालमा थोरै छ, त्यही थोरै मध्येको हो लिम्बु जाति । पूर्वी नेपालको प्रदेश १ अन्तर्गत ताप्लेजुङ, इलाम, पाँचथर,