काठमाडौं । पूर्व मिस नेपाल माल्भिका सुब्बाले मुन्धुम आफूहरुको सभ्यता भएको र आफूहरु प्रकृति पूजक भएको भन्दै मुक्कुमलुङ पाथीभरामा केवलकार बनाउन नहुने धारणा राखेकी छन् । आज (शनिबार) संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन बोल्दै उनले भने,‘हामी त प्रकृति पूजक हौं । रुख, बोटबिरुवा हो पुज्छौं । मुक्कुम्लुङ हाम्रो पवित्र स्थल हो । विकास कस्तो हो रु संस्कृति मास्न मिल्छ रु हामी केवलकार चाहँदैनौं । बरु त्यहाँ बाटो बनाउ । ताप्लेजुङमा बाटो बनाईदिनुहोस । शिक्षा बनाउनुहोस । अझैपनि गरिबी छ । हाम्रो कला, संस्कृति मासिने डर छ । केवलकार बन्नुहुँदैन् ।’

प्रकाशित मिति: १९ माघ २०८१, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com