१३ – बैशाख काठमाडौं – तेह्रथुमको वसन्तपुर क्षेत्रमा शनिबार कवितामय वातावरण सिर्जना भएको छ। सावायत्हाङस्थित चुम्लुङ ढुंगा अगाडि आयोजित विशेष साहित्यिक कार्यक्रममा १७ जना कविहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गर्दै गाउँ, प्रकृति र पहिचानका विषयलाई गहिराइका साथ उजागर गरेका थिए। कार्यक्रममा लालीगुँरास नगरपालिकाका नगर प्रमुख तथा