६- बैशाख काठमाडौं– ललितपुरको धोबीघाटमा शुक्रबार आयोजित एक विशेष समारोहका बीच सिक्किमका युवा कवि सिमयोन सुकिता राई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन्। गुरुकुल एजुकेसन फाउण्डेसन र नेपाल कलेज अफ म्यानेजमेन्ट (NCM) द्वारा आयोजित ‘एनसिएम डे–२०८२’ का अवसरमा राईलाई उनको