काठमाडौं,नेपाली भाषा, साहित्य र सिर्जनशीलतालाई प्रवासबाटै प्रवद्र्धन गर्दै आएको नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित ‘प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह-२०२५’ सोमबार काठमाडौंमा एक विशेष समारोहबीच सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँला रहनुभएको थियो भने सभाध्यक्ष संस्थाका उपाध्यक्ष मिजास