हाङयुग अज्ञात मुन्धुम जीवन दर्शन र वैचारिक कुरालाई विशिष्ठ स्थान दिएर लेख्ने कवि हुन् हाङगुग अज्ञात-सिर्जनशील अराजकताको शीर्षस्थ संस्थापक प्रवर्तक मध्ये एक उनी कविताको सिद्धहस्त साधक र कवितामा आफ्नै वैचारिकी निर्माण गर्ने कवि हुन्।पछिल्लो पटक हाङयुग अज्ञातका कविताहरु शिर्षकको कविताको किताब लिएर पाठकको अदालतमा उपस्थित