प्रेम शर्मा एकान्तप्रेमी

कवि प्रेम शर्मा एकान्तप्रेमी साहित्यिक उपनाम एकान्तप्रेमीबाट नेपाली साहित्य जगतमा प्रसिद्धि कमाएका प्रेम शर्मा,वास्तबमै प्रेमिल कवि हुुन्।मायाका रङ्गहरु कविता सङ्ग्रह प्रकाशित गरेर आफूलाई कविको रुपमा दह्रो संग उभ्याइसकेका एकान्तप्रेमी यो चोटी भने आफूलाई क्रान्तिकारी कविको रुपमा स्थापित गर्दै छन्।उनको बजारमा आउन लागेको पुस्तक विद्रोहका आवाजहरुबाट

©2026 eSewaro All rights reserved. | Website by Appharu.com