दीपेन्द्र आचार्य शब्दलाई गह्रौ भारी नबोकाइकन काव्यात्मक कलाकारिताले विचारको मूलबाटोमा आफ्ना सिर्जशील अक्षरहरु दगुराउँन माहिर कवि हुन् दीपेन्द्र आचार्य।उनी आफ्ना कविताहरुमा आफू बाचीआएको समाज बडो इमान्दारिताका साथ लेख्छन्। यस अर्थमा उनी समाजको अनुहार छर्लङ्गै देखाउने कवि हुन्।भर्खरै उनको कविताको किताब व्यापार पृथ्वीको इन्डिगो इन्क प्रकाशन