यहाँ दार्जिलिङ बुझ्दा ‘८६’ अघिको दार्जीलिङ बुझ्ने छौँ। लेखक प्रणय शंकर।

प्रणय शंकर। कविता मार्फत आफूलाई स्थापित गराएका प्रणय शंकर मूलभूत रुपमा कवि हुन्।पछिल्लो समय उनको वैचारिक औंलाहरु निर्ममतापुर्वक प्रेमले सुम्सुम्याउँदै आलोचना नाउँको अक्षरहरु माथि पनि कुँदेका छन्।यस मानेमा शंकर नेपाली साहित्यले पाएको खँडो आलोचक पनि हुन्। यति बेला भारतमा नेपाली भाषा लिपिलाई लिएर बौद्धिक सर्कल

©2026 eSewaro All rights reserved. | Website by Appharu.com