कविताको कुरा खुसी छैन आकाशबस्ती निदाएकै छन्त्रासमा छकतिखेर कहाँ खस्छ विपत्तिकहाँ बिलाउँछ बस्तीमृत्यु पर्खिरहेछ राजमार्गयस्तो बेला तिमी कविताको कुरा गर्छौ। सहर बर्षामा निथ्रुक्क छगाउँ बगेको खबर छअरू त अरूकतै बस्तीमा नदी पसेको छकतै नदीमा बस्ती पसेको छमन ओभानो छैनआँखा ओभानो छैनयस्तरी मन भाँचिएको बेला तिमी