पुस २५,-मेरो कविता : द रिदम अफपोयट्र’ कवितामा आधारित नेपालको दोस्रो रियालिटी सो आगामी माघ ४ देखि प्रसारण हुने भएको छ । नेपाली भाषामा कविता लेखिरहेका नवीन प्रतिभाहरूको पहिचान विस्तारका लागि माई प्लेटफमद्वारा निर्माण गरिएको रियालिटी सो ‘मेरो कविता : द रिदम अफपोयट्री’ का निर्देशन