महानगर प्रहरी व्यक्तिको प्रतिनिधि हुनु हुँदैन : उपप्रमुख डंगोल

काठमाडौँ —काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर प्रहरीलाई व्यक्तिको प्रतिनिधि नभई संस्थाको प्रतिनिधि भएर काम गर्न सुझाव दिएकी छन् ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उपमेयर डंगोलले यस्तो सुझाव दिइन्। महानगर प्रहरी मेयर बालेन्द्र साहको निर्देशनअनुसार मात्रै चल्ने गरेको भन्ने आरोपप्रति

©2026 eSewaro All rights reserved. | Website by Appharu.com