कठमण्डौं २९ । निर्देशक दिनेश माङ्मु दूारा निदेशित म्युजिक भिडियो,यहीँ सेप्टेम्वर १६ तारिख मंगलबारको दिन सार्वजनिक हुुने भएको छ । प्रसिद्ध गीतकार,कवि प्रेम ओझाले लेखेको गीतमा लोकप्रिय गायक बुद्धराज लिम्बुले स्वर र संगीत भरेका छन् । मूख्य कलाकारहरुको रुपमासृजना निङ्लेकुरिन्छेन कुन्छोक मोक्तान्उदय बेघायासेली योङहाङ्प्रकाश लिम्बुपुर्ण