२७ भदौ, काठमाडौं । गायक राजेश पायल राईले सञ्चार, परराष्ट्र वा पर्यटनमन्त्रीमा नियुक्त हुन इच्छा व्यक्त गरेका छन् । अन्तरिम सरकार गठनको चर्चा भइरहँदा गायक राईले सञ्चार र पर्यटनमन्त्रीमा इच्छा देखाएका हुन् । बुधबार अबेर राति फेसबुकमा पोस्ट गर्दै राईले भनेका छन्, ‘जेन–जेड भाईहरू मलाई सञ्चार र