काठमाडौं-२५ संबैधानिक व्यवस्थाले पुर्व न्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउन नमिल्ने बताएको छ। संविधानले प्रधानन्यायाधीश तथा न्यायाधीश रहिसकेको व्यक्तिलाई सरकारी पदमा नियुक्तिका लागि रोक लगाएको हो। प्रकाशित मिति: २५ भदौ २०८२, बुधबार
प्रतिक्रिया