पोइट आइडलको मञ्चमा उत्कृष्ट कविता लेखन र प्रस्तुती दिएर ख्याती कमाएका कवि हुन् सबिना बान्तवा राई।उमेर भन्दा परिपक्क कविताहरु सिर्जना गर्नु उनको लेखनको बिशेषता हो।पोइट आइडल जानु भन्दा अघि पनि उनी कवि सर्कलमा परिचित थिइन् । सम्पादक विशाल नाल्बो । सपना भेटिन्छ सबै सपनाहरू घरको