नेपालबारे दिए मणिपुरबाट मोदीले सन्देश

@( sf7d08f}= भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै नेपालमा भएको राजनीतिक परिवर्तनबारे टिप्पणी गर्दै नेपालबारे सन्देश दिएका छन्। शनिबार मणिपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले नेपालको उदाहरणसहित टिप्पणी गरेका हुन्। उनले आफ्नो आधिकारिक एक्स ह्यान्डलमा राखिएको भिडिओमा भनेका छन्, ‘आज म मणिपुरको यो भूमिबाट नेपालका मेरा साथीहरूसँग पनि

©2026 eSewaro All rights reserved. | Website by Appharu.com