१२ अर्ब लाग्ने अनुमान बाढी पहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माणमा

काठमाडौँ . बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब

©2026 eSewaro All rights reserved. | Website by Appharu.com