ढिस्कोमा पुरिएर बारामा २ जनाको मृत्यु, ४ जना घाइते गम्भीर

२५ असोज, जाकपुरधाम माटोको ढिस्कोले पुरिएकाहरूको उद्धार गर्दै स्थानीय । बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ तिहारको तयारीको लागि माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । ढिस्कोमा पुरिएर अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उपचार प्रादेशिक

©2026 eSewaro All rights reserved. | Website by Appharu.com