प्रदर्शनकारी छिरे सिंहदरबार भित्र।

२४ काठमाडौं- जेन-जी प्रदर्शनकारीहरु सिंहदरबार भित्र छिरेका छन्। मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शनकारीहरु केहीबेरअघि देखि सिंहदरवार प्रवेश गरेका हुन्। उनीहरू गेट तोडेर भित्र प्रवेश गरेका छन्।

©2026 eSewaro All rights reserved. | Website by Appharu.com