तमोर करिडोरमा पिकअप दुर्घटना हुँदा ६ जनाको मृत्यु

  पाँचथर :  पाँचथरमा मे १ ज ३०५५ नम्बरको पिकअप सडकबाट अनियन्त्रित भई करिब ५ सय मिटर तल खसेर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य ६ जना यात्रुको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मृतकहरूको

©2026 eSewaro All rights reserved. | Website by Appharu.com